मौद्रिक नीति तथा आर्थिक अनुसन्धान – the official site of the Central Bank of Nepal https://www.nrb.org.np the official Site of the Central Bank of Nepal Mon, 03 Mar 2025 05:50:17 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.3.20 https://www.nrb.org.np/contents/uploads/2020/01/logo.jpg मौद्रिक नीति तथा आर्थिक अनुसन्धान – the official site of the Central Bank of Nepal https://www.nrb.org.np 32 32 मूल्य स्थिरता कायम गर्न नेपाल राष्ट्र बैकको के भूमिका हुन्छ ? https://www.nrb.org.np/2023/02/%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%ae-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a4%25a4%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a4%25ae-%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a8-%25e0%25a4%25a8 Thu, 09 Feb 2023 09:24:25 +0000 https://www.nrb.org.np/?p=83621 नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएका नेपाल राष्ट्र बैंकको उद्देश्यहरूमा मूल्य स्थिरता कायम गर्नु पनि एक हो । अर्थतन्त्रमा माग पक्षबाट सिर्जित मुद्रास्फीति नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर, कर्जाको उपलब्धता, मुद्राको आपूर्तिलगायत मौद्रिक चरहरूको उचित व्यवस्थापनमार्फत मूल्य स्थिरता कायम गर्न भूमिका खेल्छ ।

The post मूल्य स्थिरता कायम गर्न नेपाल राष्ट्र बैकको के भूमिका हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएका नेपाल राष्ट्र बैंकको उद्देश्यहरूमा मूल्य स्थिरता कायम गर्नु पनि एक हो । अर्थतन्त्रमा माग पक्षबाट सिर्जित मुद्रास्फीति नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर, कर्जाको उपलब्धता, मुद्राको आपूर्तिलगायत मौद्रिक चरहरूको उचित व्यवस्थापनमार्फत मूल्य स्थिरता कायम गर्न भूमिका खेल्छ ।

The post मूल्य स्थिरता कायम गर्न नेपाल राष्ट्र बैकको के भूमिका हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
मूल्य स्थिरता (Price Stability) भन्नाले के बुझिन्छ ? यसको महत्व के छ ? https://www.nrb.org.np/2023/02/%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%b0%e0%a4%a4%e0%a4%be-price-stability-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%87/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a4%25a4%25e0%25a4%25be-price-stability-%25e0%25a4%25ad%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2587 Thu, 09 Feb 2023 09:21:24 +0000 https://www.nrb.org.np/?p=83619 मूल्य स्थिरता भन्नाले न्यून र स्थिर दरको मुद्रास्फीति भन्ने बुझिन्छ । मूल्य स्थिरताले मुद्राको क्रयशक्तिलाई जोगाइराख्न मद्दत गर्दछ । यस्तो वातावरणमा आम सर्वसाधारण र व्यवसायीलाई खर्च र लगानीसम्बन्धी योजना बनाउन तथा निर्णय गर्न सहज हुन्छ । मूल्य स्थिरता कायम राख्दा अर्थतन्त्रमा लगानी एवम् रोजगारीमा प्रवद्र्धन हुन गई दिगो आर्थिक वृद्धि हासिल गर्न तथा समष्टिगत आर्थिक […]

The post मूल्य स्थिरता (Price Stability) भन्नाले के बुझिन्छ ? यसको महत्व के छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
मूल्य स्थिरता भन्नाले न्यून र स्थिर दरको मुद्रास्फीति भन्ने बुझिन्छ । मूल्य स्थिरताले मुद्राको क्रयशक्तिलाई जोगाइराख्न मद्दत गर्दछ । यस्तो वातावरणमा आम सर्वसाधारण र व्यवसायीलाई खर्च र लगानीसम्बन्धी योजना बनाउन तथा निर्णय गर्न सहज हुन्छ । मूल्य स्थिरता कायम राख्दा अर्थतन्त्रमा लगानी एवम् रोजगारीमा प्रवद्र्धन हुन गई दिगो आर्थिक वृद्धि हासिल गर्न तथा समष्टिगत आर्थिक स्थिरता कायम गर्नसमेत मद्दत पुग्छ ।

The post मूल्य स्थिरता (Price Stability) भन्नाले के बुझिन्छ ? यसको महत्व के छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
उपभोक्ता मुद्रास्फीतिलाई कसरी मापन गरिन्छ ? https://www.nrb.org.np/2023/02/%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a4%be/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25aa%25e0%25a4%25ad%25e0%25a5%258b%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a5%2581%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25ab%25e0%25a5%2580%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25b2%25e0%25a4%25be Thu, 09 Feb 2023 09:19:08 +0000 https://www.nrb.org.np/?p=83617 उपभोक्ता मुद्रास्फीति (Inflation) को मापन उपभोक्ता मूल्य सूचकाङ्क (Consumer Price Index) को आधारमा गरिन्छ । सर्वप्रथम आधार वर्ष २०८०/८१ मा निर्धारण गरिएको उपभोक्ता डालो (CPI Basket) मा रहेका वस्तु तथा सेवाहरुको साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्ने गरिन्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकाङ्कमा आएको वार्षिक बिन्दुगत परिवर्तनको […]

The post उपभोक्ता मुद्रास्फीतिलाई कसरी मापन गरिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
उपभोक्ता मुद्रास्फीति (Inflation) को मापन उपभोक्ता मूल्य सूचकाङ्क (Consumer Price Index) को आधारमा गरिन्छ । सर्वप्रथम आधार वर्ष २०८०/८१ मा निर्धारण गरिएको उपभोक्ता डालो (CPI Basket) मा रहेका वस्तु तथा सेवाहरुको साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्ने गरिन्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकाङ्कमा आएको वार्षिक बिन्दुगत परिवर्तनको दरलाई नै मुद्रास्फीति भन्ने गरिन्छ । हाल कायम रहेको उपभोक्ता डालोमा ५२५ वटा वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । देशभरि ७७ जिल्लाका ८७ बजार केन्द्रबाट नियमित रुपमा मूल्य सङ्कलन गरी मुद्रास्फीति मापन गरिन्छ।
विस्तृत जानकारीका लागिः https://www.nrb.org.np/contents/uploads/2024/10/Technical_Note_CPI-_Nepal.pdf

The post उपभोक्ता मुद्रास्फीतिलाई कसरी मापन गरिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्दा कस्ता कस्ता वस्तुहरूलाई समावेश गरिएको हुन्छ ? https://www.nrb.org.np/2023/02/%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%95%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95-2/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25aa%25e0%25a4%25ad%25e0%25a5%258b%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%25b8%25e0%25a5%2582%25e0%25a4%259a%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2595-2 Thu, 09 Feb 2023 09:16:14 +0000 https://www.nrb.org.np/?p=83615 उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्नका लागि आवश्यक भार र वस्तुहरु पहिचान गर्न नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको ‘चौथौ नेपाल जीवनस्तर सर्वेक्षण (NLSS-IV)’ को नतिजालाई आधारको रूपमा लिइएको छ । नेपालका घर परिवारले अधिकतम उपयोग गर्ने ५२५ वस्तु तथा सेवाको पहिचान गरी उपभोक्ता डालो निर्धारण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानी […]

The post उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्दा कस्ता कस्ता वस्तुहरूलाई समावेश गरिएको हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्नका लागि आवश्यक भार र वस्तुहरु पहिचान गर्न नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको ‘चौथौ नेपाल जीवनस्तर सर्वेक्षण (NLSS-IV)’ को नतिजालाई आधारको रूपमा लिइएको छ । नेपालका घर परिवारले अधिकतम उपयोग गर्ने ५२५ वस्तु तथा सेवाको पहिचान गरी उपभोक्ता डालो निर्धारण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानी यी वस्तु तथा सेवाको नियमित मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ ।

छानिएका वस्तु तथा सेवालाई खाद्य र पेय पदार्थ तथा गैर-खाद्य र सेवा समूह गरी दुई वटा समूहमा विभाजन गरिएको छ । खाद्य तथा पेय पदार्थको भाराङ्क ३५.४९ प्रतिशत रहेको छ भने यसअन्तर्गत १० उपसमूह रहेका छन् । यसै गरी, गैर-खाद्य तथा सेवा समूहको भाराङ्क ६४.५१ प्रतिशत रहेको छ भने यसअन्तर्गत १३ उपसमूहहरु रहेका छन् । विगतमा मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र रेष्टुरेण्ट तथा होटलको खाना उप-समूहलाई खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत राख्ने गरिएकोमा नयाँ सूचकाङ्क तयार गर्दा COICOP 2018 अनुसार गैर-खाद्य तथा सेवा समूहअन्तर्गत राखिएको छ ।
विस्तृत जानकारीका लागिः https://www.nrb.org.np/contents/uploads/2024/10/Technical_Note_CPI-_Nepal.pdf

The post उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्दा कस्ता कस्ता वस्तुहरूलाई समावेश गरिएको हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
नेपाल राष्ट्र बैंकका प्रकाशनहरू कसरी प्राप्त गर्न सकिन्छ ? https://www.nrb.org.np/2020/11/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a5%2587%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2-%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0-%25e0%25a4%25ac%25e0%25a5%2588%25e0%25a4%2582%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0 https://www.nrb.org.np/2020/11/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Fri, 13 Nov 2020 13:29:04 +0000 https://new.nrb.org.np/?p=40771 नेपाल राष्ट्र बैंकका प्रकाशनहरू मुख्यतया बैंकको वेबसाइट www.nrb.org.np मा उपलब्ध छन् । कतिपय प्रकाशन छापिएका पनि हुन्छन् र यस्ता छापिएका प्रकाशनहरू यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमासमेत उपलब्ध छन् ।

The post नेपाल राष्ट्र बैंकका प्रकाशनहरू कसरी प्राप्त गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
नेपाल राष्ट्र बैंकका प्रकाशनहरू मुख्यतया बैंकको वेबसाइट www.nrb.org.np मा उपलब्ध छन् । कतिपय प्रकाशन छापिएका पनि हुन्छन् र यस्ता छापिएका प्रकाशनहरू यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमासमेत उपलब्ध छन् ।

The post नेपाल राष्ट्र बैंकका प्रकाशनहरू कसरी प्राप्त गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
https://www.nrb.org.np/2020/11/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0