the official site of the Central Bank of Nepal https://www.nrb.org.np the official Site of the Central Bank of Nepal Mon, 10 Aug 2026 06:07:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.3.22 https://www.nrb.org.np/contents/uploads/2020/01/logo.jpg the official site of the Central Bank of Nepal https://www.nrb.org.np 32 32 विद्युतीय कार्डको माध्यमबाट कति रकमसम्मको नगद कारोबार गर्न सकिन्छ ? https://www.nrb.org.np/2026/08/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%2581%25e0%25a4%25a4%25e0%25a5%2580%25e0%25a4%25af-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25ae Mon, 10 Aug 2026 06:05:56 +0000 https://www.nrb.org.np/?p=137594 विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने सीमा देहायबमोजिम तोकिएको छ: जारी गर्ने संस्था उपकरण प्रतिकारोबार रकम (रू.) प्रतिदिन रकम (रू.) प्रतिमहिना रकम (रू.) बैंक तथा वित्तीय संस्थाहरू प्रिपेड कार्ड १० हजार २० हजार २ लाख डेबिट कार्ड २० हजार ५० हजार ३ लाख बैंक तथा वित्तीय संस्थाहरू क्रेडिट कार्ड स्वीकृत सीमाको १० प्रतिशतसम्म बैंक तथा […]

The post विद्युतीय कार्डको माध्यमबाट कति रकमसम्मको नगद कारोबार गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने सीमा देहायबमोजिम तोकिएको छ:

जारी गर्ने संस्था उपकरण प्रतिकारोबार रकम (रू.) प्रतिदिन रकम (रू.) प्रतिमहिना रकम (रू.)
बैंक तथा वित्तीय संस्थाहरू प्रिपेड कार्ड १० हजार २० हजार २ लाख
डेबिट कार्ड २० हजार ५० हजार ३ लाख
बैंक तथा वित्तीय संस्थाहरू क्रेडिट कार्ड स्वीकृत सीमाको १० प्रतिशतसम्म
बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाहरू प्रिपेड कार्ड ५ हजार २५ हजार

The post विद्युतीय कार्डको माध्यमबाट कति रकमसम्मको नगद कारोबार गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न कहाँ सम्पर्क गर्न सकिन्छ ? https://www.nrb.org.np/2026/08/%e0%a4%b0%e0%a5%87%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%ac%e0%a4%be/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%259f%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%25ac%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25ac%25e0%25a4%25be Mon, 10 Aug 2026 05:23:26 +0000 https://www.nrb.org.np/?p=137574 रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न देहायको सम्पर्क ठेगानामा आफ्नो जिज्ञासा राख्न सकिन्छ: इमेल: regsandbox@nrb.org.np सम्पर्क नम्बर: ०१-५७१९६४४/५/६ (Ext. १३५४, १३५६, १३६७, १३६८) कार्यालय: भुक्तानी प्रणाली विभाग, बालुवाटार, काठमाडौं ।

The post रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न कहाँ सम्पर्क गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न देहायको सम्पर्क ठेगानामा आफ्नो जिज्ञासा राख्न सकिन्छ:

  • इमेल: regsandbox@nrb.org.np
  • सम्पर्क नम्बर: ०१-५७१९६४४/५/६ (Ext. १३५४, १३५६, १३६७, १३६८)
  • कार्यालय: भुक्तानी प्रणाली विभाग, बालुवाटार, काठमाडौं ।

The post रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न कहाँ सम्पर्क गर्न सकिन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा पालना गर्नुपर्ने न्यूनतम व्यवस्था के कस्ता रहेका छन् ? https://www.nrb.org.np/2026/08/%e0%a4%b0%e0%a5%87%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%ae-8/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%259f%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%25ac%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25ae-8 Mon, 10 Aug 2026 05:22:42 +0000 https://www.nrb.org.np/?p=137572 रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा ग्राहक हित संरक्षण, ग्राहकको सहमति तथा जानकारी, डाटाको गोपनीयता, साइबर सुरक्षा तथा जोखिम पहिचान एवम् न्यूनीकरणसम्बन्धी न्यूनतम व्यवस्थाको पालना गरेको हुनुपर्छ ।

The post रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा पालना गर्नुपर्ने न्यूनतम व्यवस्था के कस्ता रहेका छन् ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा ग्राहक हित संरक्षण, ग्राहकको सहमति तथा जानकारी, डाटाको गोपनीयता, साइबर सुरक्षा तथा जोखिम पहिचान एवम् न्यूनीकरणसम्बन्धी न्यूनतम व्यवस्थाको पालना गरेको हुनुपर्छ ।

The post रेगुलेटरी स्यान्डबक्समार्फत वित्तीय वस्तु, सेवा वा Solution परीक्षण गर्दा पालना गर्नुपर्ने न्यूनतम व्यवस्था के कस्ता रहेका छन् ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण समाप्त गरेपश्चात् के हुन्छ ? https://www.nrb.org.np/2026/08/%e0%a4%b0%e0%a5%87%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%ae-7/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%259f%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%25ac%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25ae-7 Mon, 10 Aug 2026 05:22:05 +0000 https://www.nrb.org.np/?p=137570 रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण सम्पन्न गरेपश्चात् तोकिएको प्रक्रियाबमोजिम सहभागीलाई स्यान्डबक्सबाट Graduate गराइन्छ । Graduate गराउँदा ‘Guidelines on the Regulatory Sandbox’ को खण्ड ३.४ मा उल्लेख भएबमोजिम गरिन्छ ।

The post रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण समाप्त गरेपश्चात् के हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण सम्पन्न गरेपश्चात् तोकिएको प्रक्रियाबमोजिम सहभागीलाई स्यान्डबक्सबाट Graduate गराइन्छ । Graduate गराउँदा ‘Guidelines on the Regulatory Sandbox’ को खण्ड ३.४ मा उल्लेख भएबमोजिम गरिन्छ ।

The post रेगुलेटरी स्यान्डबक्समार्फत सफलतापूर्वक परीक्षण समाप्त गरेपश्चात् के हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
के रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएका वित्तीय वस्तु, सेवा वा Solution परीक्षण सकिएपश्चात् वास्तविक ग्राहकलाई प्रदान गर्न स्वतः स्वीकृत मानिन्छन् ? https://www.nrb.org.np/2026/08/%e0%a4%95%e0%a5%87-%e0%a4%b0%e0%a5%87%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a4%95%e0%a5%8d%e0%a4%b8/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%2587-%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%2587%25e0%25a4%259f%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%25ac%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b8 Mon, 10 Aug 2026 05:21:39 +0000 https://www.nrb.org.np/?p=137568 मानिँदैनन् । रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएको वस्तु, सेवा वा Solution लाई बजारमा पूर्ण रुपमा सञ्चालन गर्न यस बैंकको नियमित अनुमतिपत्र/इजाजतपत्र प्राप्त गर्ने वा वित्तीय वस्तु तथा सेवा सञ्चालन गर्न स्वीकृति लिनुपर्ने प्रावधानबमोजिम स्वीकृति/अनुमति आवश्यक हुन्छ ।

The post के रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएका वित्तीय वस्तु, सेवा वा Solution परीक्षण सकिएपश्चात् वास्तविक ग्राहकलाई प्रदान गर्न स्वतः स्वीकृत मानिन्छन् ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
मानिँदैनन् । रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएको वस्तु, सेवा वा Solution लाई बजारमा पूर्ण रुपमा सञ्चालन गर्न यस बैंकको नियमित अनुमतिपत्र/इजाजतपत्र प्राप्त गर्ने वा वित्तीय वस्तु तथा सेवा सञ्चालन गर्न स्वीकृति लिनुपर्ने प्रावधानबमोजिम स्वीकृति/अनुमति आवश्यक हुन्छ ।

The post के रेगुलेटरी स्यान्डबक्समार्फत परीक्षण गरिएका वित्तीय वस्तु, सेवा वा Solution परीक्षण सकिएपश्चात् वास्तविक ग्राहकलाई प्रदान गर्न स्वतः स्वीकृत मानिन्छन् ? appeared first on the official site of the Central Bank of Nepal.

]]>