रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न कहाँ सम्पर्क गर्न सकिन्छ ?
रेगुलेटरी स्यान्डबक्सबारे थप जानकारी प्राप्त गर्न देहायको सम्पर्क ठेगानामा आफ्नो जिज्ञासा राख्न सकिन्छ:
- इमेल: regsandbox@nrb.org.np
- सम्पर्क नम्बर: ०१-५७१९६४४/५/६ (Ext. १३५४, १३५६, १३६७, १३६८)
- कार्यालय: भुक्तानी प्रणाली विभाग, बालुवाटार, काठमाडौं ।