अध्ययन, तीर्थयात्रा लगायत अन्य प्रयोजनका लागि भारत भ्रमणमा जाँदा कति भारतीय रूपये सटही गर्न सकिन्छ ?

अध्ययन तीर्थयात्रा लगायत अन्य प्रयोजनका लागि भारत भ्रमणमा जाँदा भारतीय रूपये सटही गर्न सकिन्छ । यसको लागि भ्रमणमा जाने उद्देश्य स्पष्ट हुने कागजात, हवाई, रेल वा बसको टिकटलगायतको आधारमा आवश्यकता र औचित्यलाई समेत दृष्टिगत गरी प्रतिव्यक्ति अधिकतम  भा.रू. १०,०००।– सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।