अनुमति नलिएका संस्थासँग भुक्तानी सम्बन्धी कारोबार गर्दा के हुन्छ ?

यस बैंकबाट अनुमति नलिएका संस्थासँग भुक्तानीसम्बन्धी कारोबार गर्दा सो कारोबार गैर-कानुनी हुने, कारोबारको आधिकारिकता नहुने, ठगिने तथा आर्थिक हानि नोक्सानी हुनसक्ने सम्भावना रहन्छ ।