आपसी सम्बन्ध भएका (Related Party) ले एकै पटक पुनरकर्जा प्राप्त गर्न सक्छन्/सक्दैनन् ?

आपसी सम्बन्ध भएका ऋणीहरूलाई एकै पटक पुनरकर्जा माग गर्न रोक लगाइएको छैन ।