आफूले प्रयोग गरेको भुक्तानी उपकरण प्रयोग गर्दा कठिनाई आएमा कहाँ कसरी सम्पर्क गरी समाधान गर्न सकिन्छ ?

आफूले प्रयोग गरेको भुक्तानी उपकरण प्रयोग गर्दा कुनै कठिनाई भएमा आफ्नो खाता रहेको संस्थामा फोन वा अन्य उपलब्ध माध्यमबाट सम्पर्क गरी सूचना दिई/लिई समाधान गर्न सकिन्छ ।