एउटा ग्राहक ऋणीले प्राप्त गर्न सक्ने पुनरकर्जाको सीमा कति हो ?

नेपाल राष्ट्र बैंकबाट आहृवान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने पुनरकर्जामा प्रति ग्राहक सीमा रु. ५ करोड हो भने ग्राहक ऋणी अनुसार उपलब्ध हुने साधारण पुनरकर्जाको प्रति ग्राहक सीमा रु. २० करोड हो ।