एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम झिक्दा कति शुल्क लाग्छ ?

एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रतिकारोबार बढीमा रु.१५।– सम्म शुल्क लिन सक्नेछन् ।