एउटै ऋणीले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट पुनरकर्जा प्राप्त गर्न सक्छन/सक्दैनन ?

सक्दैनन । पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा कुनै पनि ऋणीले एक पटकमा एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थामार्फत पुनरकर्जा सुविधा उपयोग गर्न पाउने छैनन् भन्ने स्पष्ट व्यवस्था गरेको छ ।