एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिनका लागि आवश्यक कागजात के के हुन् ?

एकमुष्ट पुनरकर्जाको लागि आवेदन आहृवान गर्दा पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमको ढाँचामा आवेदन तथा ग्राहक ऋणीको विवरण मात्र आवश्यक हुन्छ । अन्य कागजात राष्ट्र बैंकमा पेश गर्न आवश्यक छैन ।