एकमुष्ट पुनरकर्जाको लागि आवेदन दिएको कति समयमा नेपाल राष्ट्र बैंकले सो सम्बन्धी निर्णय गर्दछ ?

एकमुष्ट पुनरकर्जाको लागि आवश्यक सम्पूर्ण कागजातसहित निवेदन पेश गर्ने तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्दछ ।