एक पटक पुनरकर्जा उपयोग गरिसकेका ऋणीले पुनः पुनरकर्जाको सुविधा पाउँछ कि पाउँदैन ?

एकपटक पुनरकर्जा उपयोग गरिसकेका ऋणीले सामान्यतः पुनः पुनरकर्जाको सुविधा पाउँदैन