कस्ता कर्जाहरूमा पुनरकर्जा प्रदान गरिंदैन ?

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू लगायत पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा पुनरकर्जाका लागि अयोग्य भनी तोकिएका कर्जाहरूमा पुनरकर्जा प्रदान गरिंदैन ।