कस्ता संस्थाले पुनरकर्जाको लागि आवेदन दिन पाउँछन् ?

यस बैंकबाट तोकिएका शर्तहरू पालना गरेका “क”, “ख”, “ग” र “घ” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले पुनरकर्जाको लागि आवेदन दिन सक्दछन् ।