कुन-कुन संस्थाहरुबाट विदेशी मुद्रामा भुक्तानी गर्नका लागि विद्युतीय भुक्तानी कार्ड प्राप्त गर्न सकिन्छ ?

“क” वर्गका वाणिज्य बैंक र “ख” वर्गका राष्ट्रियस्तरका विकास बैंकबाट विदेशी मुद्रामा भुक्तानी गर्नका लागि विद्युतीय भुक्तानी कार्ड प्राप्त गर्न सकिन्छ ।