के टक्सारबाट खरीद गरिएका सुन तथा चाँदीको असर्फी/सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइन्छ ?

टक्सार महाशाखाबाट खरीद गरिएका सुन तथा चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइँदैन । अर्थात्, नेपाल राष्ट्र बैंकले र्सवसाधारणमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दछ, सर्वसाधारणबाट खरिद गर्दैन ।