के नेपाली नागरिक, फर्म तथा संस्थाहरुले विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैरआवसीय नेपाली वा संघ संस्थाबाट विदेशी मुद्रामा ऋण लिन सक्छन् ?

नेपाली नागरिक, फर्म तथा संस्थाले विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवसीय नेपाली वा संघ संस्थाबाट निर्ब्याजी वा बढीमा 1 year LIBOR rate + 5.5% ब्याजदरको सीमाभित्र रही बढीमा अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारतीय रुपैयाँसम्म विदेशी मुद्रामा ऋण लिन सक्छन् ।