के नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्छ ?

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्छ । तर, भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम नै हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले फरक हुनेगरी निर्धारण गर्न सक्दैनन् ।