के विदेशी लगानीमा स्थापित उद्योग/कम्पनीले विदेशी मुद्रामा ऋण लिन सक्छन् ?

विदेशी लगानीमा स्थापित उद्योग÷कम्पनीले प्रचलित कानुनी व्यवस्थाबमोजिम विदेशी मुद्रामा ऋण लिन सक्छन् ।