के विप्रेषकले चाहेमा आफ्नो कारोबार बन्द गर्न सक्छ ?

व्रि्रेषकले चाहेमा आफ्नो कारोबार बन्द गर्न सक्छ । तर, यसको लागि नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट पूर्व स्वीकृति लिनुपर्छ ।