के सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दछ ?

सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दैन र यस्ता संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण समेत गर्दैन ।