कोभिड-१९ को प्रभाव न्यूनीकरणको लागि मात्र पुनरकर्जाको व्यबस्था गरिएको हो ?

कोभिड-१९ को प्रभाव न्यूनीकरणको लागि मात्र पुनरकर्जाको व्यबस्था गरिएको होइन । कोभिड- १९ को महामारी सुरु हुनुभन्दा अघि पनि पुनरकर्जाको व्यवस्था थियो ।