खुलाबजार कारोबारका उपकरणहरू के के रहेका छन् ?

खुला बजार कारोबारअन्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोलकबोल, निक्षेप सङ्कलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र जस्ता उपकरण रहेका छन् ।