खुला बजार कारोबार (Open Market Operation) भनेको के हो ?

बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह / प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।