ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको लागि आवेदन दिन आवश्यक कागजात के के हुन् ?

ग्राहक ऋणी अनुसार पेश गरिने आवेदनमा पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिम ग्राहक ऋणीको निवेदन, कम्पनीको हकमा लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षो वित्तीय विवरण लगायतका कागजात आवश्यक हुन्छ ।