चालु खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?

वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय कारोबार, आय तथा चालु ट्रान्सफरलगायतका चालु प्रकृतिका कारोबारको भुक्तानीका लागि स्वदेशी मुद्रालाई विदेशी मुद्रामा र विदेशी मुद्रालाई स्वदेशी मुद्रामा सहजै परिवर्तन गर्न सकिने व्यवस्थालाई चालु खाता परिवत्र्यता भनिन्छ ।