चिठ्ठा, पुरस्कार तथा उपहार परेको भनी विदेशी व्यक्ति तथा संस्थाले सोको रकम पठाउन भनी बैंक खाता सम्बन्धी जानकारी माग गरेमा उपलब्ध गराउन उपयुक्त हुन्छ ?

नचिनेको स्रोतबाट चिठ्ठा, पुरस्कार तथा उपहार परेको भनी बैंक खातालगायत व्यक्तिगत विवरणसम्बन्धी जानकारी दिन अथवा चिठ्ठा, पुरस्कार तथा उपहारको डेलिभरी लिन डेलिभरी शुल्क आदि भनी रकम पठाउन हुँदैन । सो जानकारी माग गर्ने व्यक्ति तथा समूह विभिन्न प्रलोभन देखाई ठगी गर्ने गिरोह हुन सक्छ ।