डेविट कार्ड भनेको के हो ?

डेवबट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी भएको कार्ड हो ।