तरलता प्रवाह र प्रशोचन गर्न कुन-कुन उपकरणहरू प्रयोग हुने गरेका छन् ?

नेपाल राष्ट्र बैंकद्घारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।