निर्यातलाई प्रोत्साहन गर्न के कस्तो अनुदानको व्यवस्था रहेको छ ?

तोकिएका वस्तुमा कम्तीमा ३०% मूल्य अभिवृद्धि भई निर्यात भएमा निर्यात रकमको बढीमा ५ प्रतिशतसम्म अनुदान रकम नेपाल सरकारबाट प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।