नेपालको विनिमयदर प्रणाली कस्तो छ ?

नेपालको विनिमयदर प्रणाली Conventional Peg प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर रहेको छ ।