नेपालमा इजाजतपत्रप्राप्त मनिचेञ्जरको संख्या कति रहेको छ ?

हाल नेपालमा इजाजतपत्रप्राप्त मनिचेञ्जरको संख्या काठमाण्डौ उपत्यका भित्र १६१ र काठमाण्डौ उपत्यका बाहिर २०८ गरी जम्मा ३६९ रहेका छन् ।