नेपालमा कति किसिमका भुक्तानी कार्ड प्रचलित छन् ?

नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्ड प्रचलित छन् :- क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड ।