नेपालमा क-कसले विदेशी लगानी गर्न सक्छन् ?

विदेशी व्यक्ति, फर्म, कम्पनी, गैरआवासीय नेपाली, विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था वा विदेशी सङ्गठित संस्थाले प्रचलित कानुनबमोजिम विदेशी लगानी खुला गरिएका क्षेत्रमा नेपालमा विदेशी लगानी गर्न सक्छन् ।