नेपालमा खुला बजार कारोबार कसले सञ्चालन गर्दछ ?

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको अध्यक्षतामा गठित ‘खुला बजार कारोबार सञ्चालन समिति’ले खुला बजार कारोबार सञ्चालन गर्दछ । यसको अतिरिक्त बैकको मौद्रिक व्यवस्थापन विभागले समेत खुला बजार कारोबार सञ्चालन गर्दछ ।