नेपालमा विदेशी लगानी स्वीकृति गर्ने निकाय कुन-कुन हुन् ?

छ अर्ब रुपैयाँसम्मको विदेशी लगानी उद्योग विभागबाट र सो रकमभन्दा बढीको हकमा लगानी बोर्डको कार्यालयबाट विदेशी लगानीको स्वीकृति प्रदान हुन्छ ।