नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्था कति प्रकारका छन् ?

भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator-PSO) र भुक्तानी सेवा प्रदायक (Payment Service Provider-PSP) गरी नेपालमा विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू दुर्इ प्रकारका छन् ।