नेपालमा विप्रेषण कारोबार गर्ने कम्पनीको संख्या कति रहेको छ ?

नेपालमा विप्रेषण कारोबार गर्ने ५१ वटा इजाजतपत्र प्राप्त कम्पनी (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) रहेका छन् ।