नेपालमा सरकारी बैंकिङ कारोबारका लागि के कस्तो व्यवस्था मिलाइएको छ ?

नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशस्थित कार्यालय तथा सरकारी कारोबार गर्न स्वीकृति प्राप्त वाणिज्य बैंकका शाखा एवम् एक्स्टेन्सन काउण्टरबाट सरकारी कारोबार सञ्चालन हुँदै आइरहेको छ ।