नेपालमा स्थापित फर्म/कम्पनीले विदेशी मुद्रामा लिने ऋणको ब्याजदरको लागि कुनै सीमा तोकिएको छ ?

नेपालमा स्थापित फर्म/कम्पनीले विदेशी मुद्रामा लिने ऋणको ब्याजदर अधिकतम I Year LIBOT+5.5% को सीमाभित्र हुनुपर्दछ ।