नेपालमा Bitcoin लगायतका Cryptocurrency हरुको कारोबार गर्न पाइन्छ/पाइदैन ?

नेपालमा Bitcoin लगायतका Cryptocurrency हरुको कारोबार गर्न पाइँदैन । यस्तो कारोबार गर्नु कानुनतः अवैध हो ।