नेपाली नागरिकले विदेश (भारत बाहेक) भ्रमणमा जाँदा राहदानी सुविधा बापत कति विदेशी मुद्राको सटही गर्न सक्दछन् ?

नेपाली नागरिकले विदेश (भारत बाहेक) भ्रमणमा जाँदा राहदानी सुविधा बापत प्रति पटक हाल अमेरिकी डलर १,५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा सटही गर्न सक्दछन् ।