नेपाली मुद्राको छपाइ कसरी गरिन्छ ?

नेपाली मुद्राको छपाइ अन्तराष्ट्रिय बोलपत्रका माध्यमबाट सुरक्षण मुद्रण कम्पनी (Security Printing Company) छनौट गरी सोही कम्पनीमार्फ् गरिन्छ ।