नेपाल राष्ट्र बैंकका प्रकाशनहरू कसरी प्राप्त गर्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकका प्रकाशनहरू मुख्यतया बैंकको वेबसाइट www.nrb.org.np मा उपलब्ध छन् । कतिपय प्रकाशन छापिएका पनि हुन्छन् र यस्ता छापिएका प्रकाशनहरू यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमासमेत उपलब्ध छन् ।