नेपाल राष्ट्र बैंकका कुनकुन विभागले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्दछन् ?

‘क’ वर्गका वाणिज्य बैंकको सुपरिवेक्षण बैंक सुपरिवेक्षण विभाग, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीको सुपरिवेक्षण वित्तीय संस्था सुपरिवेक्षण विभाग तथा ‘घ’ वर्गका लघुवित्त संस्थाको सुपरिवेक्षण लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्दछन् ।