नेपाल राष्ट्र बैंकको कुन विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजतपत्र प्रदान गर्दछ ?

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई इजाजतपत्र प्रदान गर्दछ ।