नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले कुनकुन दिन सिक्का खरीद गर्न सक्दछन्?

सर्वसाधारणले कार्यालय खुलेको दिन महाशाखाको बबरमहल परिसरमा रहेको काउण्टरबाट सिक्काहरू खरिद गर्न सक्नेछन् । कार्यालय समय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ?कार्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि ३ सम्म) र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म रहेको छ ।