नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा कुन स्थानमा रहेको छ ?

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा हाललाई काठमाण्डौ, बबरमहलस्थित नेपाल औषधी लिमिटेडको भवनमा रहेको छ ।