नेपाल राष्ट्र बैंकको दूरदृष्टि (Vision) के रहेको छ ?

नेपाल राष्ट्र बैंकको दूरदृष्टि “आधुनिक, गतिशील, विश्वसनीय र प्रभावकारी केन्द्रीय बैंक” भन्ने रहेको छ ।